Harish BK

  • १८. सम्झौताहीन जिन्दगी र सफलता

    एकताकाको कुरा हो । स्टिभ जब्स गरिबबाट धनी भइसकेका थिए । उनी अमेरिकाकै सबैभन्दा महँगा कार चढ्थे भने त्यस्तैखाले महलमा…

    Read More »
  • १७. जे देख्छो, त्यहि बन्छौ

    ‘तिमी जे देख्छौ, त्यहि पाउँछौ ।’ यो भनाइ स्टीभ जब्सको हो । यीनै विचारलाई व्यहावरमा उतार्न उनी तत्पर रहन्थे ।…

    Read More »
  • १६. डर

    छब्बीस सय वर्ष अघि एउटा वयल गाडा पहाडी बाटोमा गुड्दै थियो । त्यस गाडाभित्र चालकबाहेक चारजना अरु सवार थिए– तीन…

    Read More »
  • १५. प्रशंसा

    अमेरिकी मानवतावादी मनोवेत्ता अब्राहम मास्लोको अनुभव एवम् अनुसन्धानले के पत्ता लाएका छन् भने मान्छेले आहारदेखि आत्मबोधसम्म खोज्छन् । आहार उसको…

    Read More »
  • १४. धन

    यदि मानव शरीरलाई गाडी मान्ने हो भने विचारलाई यसको ड्राइभर मान्नु पर्दछ । गाडी जहाँ पनि पुग्न सक्छ तर आफैँ…

    Read More »
  • १३. प्रेम

    एउटा विश्वविख्यात कथा छ– एउटा ठूलो परिवारका सबै सदस्यहरू समुद्री यात्रा गर्दै थिए । निरन्तर अनपेक्षित वर्षाकोकारण समुद्री छालले उनीहरूलाई 

    Read More »
  • १२. स्टिभ जब्स र संगत

    हामीले कोसँग संगत गर्नुपर्छ ? तथागत गौतम बुद्धलाई कसैले सोधेका थिए ।जागृत पुरुषसँग मात्र संगत गर्नुपर्दछ किनभने 

    Read More »
  • ११. शब्द

    विश्वकै सबैभन्दा ठूलो साम्राज्य स्थापना गर्न सफल सम्राट हुन्–अलेक्जेन्डर दी ग्रेट अर्थात् सिकन्दर महान् (जन्म ३५६ र मृत्यु३२३ बीसी)   उनको यो अभूतपूर्व सफलताको रहस्य के होला ? शब्द । शब्द ।। शब्द ।।।

    Read More »
  • १०. हिटलर र संगत

    मानव इतिहासमा सबैभन्दा क्रूर मान्छेको नाउँ हो– हिटलर । तर, के उनी जन्मजातै त्यस्ता थिए त ? थिएनन् । कुल मिलाएरउनको क्रूरता उनकै 

    Read More »
  • ९. मुक्त पुरुष

    भन्नै पर्दैन सोक्रेटिस आफ्नो समयका महानतम दार्शनिक थिए । तर त्यसवेलाको कानुन कायदा अनुसार आफ्नो देशको रक्षागर्न उनले युद्धमा समेत भागलिनु प¥यो । एउटा हैन कैयन् युद्धमा ।

    Read More »
HTML Snippets Powered By : XYZScripts.com
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker